Saturday, July 27, 2024

Quota System

शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयवाट प्रधान गरिने कार्यक्रमहरु मा २०७८/७९ सालको लागि स्वीकृत कोटा बिबरण

क्र.सं.

कोटा (समुह)

D

Forestry

DFDT

D Ag

(plant)

DHM

Dph

CDR

CMLT

DAarcE

जम्मा

वर्गिकृत नि:शुल्क छात्रवृति

२३

जेहेन्दार नि:शुल्क छात्रवृति

CTEVT/Staff Family

लक्षित वर्ग पुर्ण शुल्क

३०

Pre-Diploma(TSLC) समुह

१५

४३

लक्षित वर्ग घोराही

२२

खुल्ला प्रतिस्पर्धा

२४

२४

२४

२४

२४

१८

३०

१७४

जम्मा

४०

४०

४०

४०

४०

३०

३०

४८

३०८

 

कोटा परिभाषा 
वर्गिकृत निशुल्क छात्रवृत्ति कोटाभन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा वर्गिकृत निशुल्क छात्रवृत्ति कोटामा प्रवेश परीक्षा दिई परीक्षा नियन्त्रण कार्यालयबाट सिफारिस भई आएका सरकारी वा सामुदायिक विद्यालयमा एसएलसी र एसइई अध्ययन गरेका दलित, मधेसी, मुस्लिम, आदीवासी जनजाती, पिछडिएको दुर्गम क्षेत्रको शैक्षिक योग्यता तथा स्थायी बसोवास, जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनमा येपत्ता पारिएका व्यक्ति र शहीद परिवार र जनआन्दोलन घाईते परिवार द्वन्द्व पीडित विस्थापित, अपाङ्ग, पूर्व कमैया, हलीया, विपन्न, महिला, एकल महिलालाई बुझाउदछ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिकामा वर्गिकृत निशुल्क छात्रवृति कोटा सम्बन्धी मापदण्ड परिमार्जन भए सो अनुसार हुनेछ ।

जेहेन्दार निशुल्क छात्रवृत्ति कोटा भन्नाले पूर्ण शुल्किय प्रवेश परीक्षामा सम्बन्धित कार्यक्रममा उच्चतम अंक प्राप्त गर्ने प्रशिक्षार्थीलाई बुझिन्छ । यसरी प्रदान गरिने छात्रवृति पहिलो वर्ष या सेमेष्टरका लागि मात्र लागु हुनेछ दोस्रो वर्ष वा सेमेष्टरका लागि अघिल्लो वर्ष वा सेमेष्टरको सबै विषय उर्तिण भै उच्चतम अंक प्राप्त गर्ने प्रशिक्षार्थीलाई प्रदान गरिनेछ ।

सिटिइभिटी स्टाफ कोटा भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मा कार्यरत योग्यता पुगेका स्थायी कर्मचारी वा तिनका आश्रित परिवार भन्ने बुझ्नुपर्दछ दरखास्त बुझाउनको लागि परिषद् या प्रदेश कार्यालयबाट सिफारिस पत्र बुझाउनुपर्दछ ।

लक्षित वर्ग पर्ण शुल्कीय कोटा भन्नाले सरकारी वा सामुदायिक वा निजी विद्यालयमा एसएलसी र एसइई अध्ययन गरेका दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाती, पिछडिएको दुर्गम क्षेत्रको शैक्षिक योग्यता तथा स्थायी बसोवास, जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनमा वेपत्ता पारिएका व्यक्ति र शहीद परिवार, जनआन्दोलन, घाईते र द्वन्द्व पीडित र विस्थापित, अपाङ्ग, पूर्व कमैया र हलीया, विपन्न, महिला एकल महिलालाई बुझाउदछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय प्रवेश परीक्षा संचालन, छात्रवृति वितरण एवं भर्ना सम्बन्धी निर्देशिकामा लक्षित वर्ग पूर्ण शुल्कीय कोटा सम्बन्धी मापदण्ड परिमार्जन भए सो अनुसार हुनेछ ।

प्रि-डिप्लोमा समुह भन्नाले डिप्लोमा कार्यक्रम सम्बन्धित प्रि। डिप्लोमा कोर्ष पुरा गरेको मापदण्ड भएको योग्य नेपाली नागरिक बुझ्नुपर्दछ

लक्षित वर्ग घोराही कोटा भन्नाले घोराही उपमहानगरपालिका भित्र स्थायी बसोबास भएका भर्ना मापदण्ड अनुसार योग्यता पुगेका दलित, मधेश, मुश्लिम, आदिवासी जनजाती, जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनमा वेपत्ता पारिएका व्यक्ति, शहीद परिवार जनआन्दोलन घाईते परिवार द्वन्द्व विस्थापित, अपाङ्ग, पूर्व कमैया, हलीया, विपन्न, महिला, एकल महिलालाई बुझाउदछ ।